Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मानुषी

मानुषी
 पारिजात (वि.स. १९९४–२०५०) को मनुषी कविता नारीलाई केन्द्रमा राखेर सृजना गरिएको प्रगतिशील विचार भएको गद्य कविता हो । यस कवितामा पारिजातको पुरुषका टक्करमा नारीमा पनि स्वावलम्बीपन छ, त्याग र बलिदानी भावना छ र सामथ्र्य छ भन्ने कुराको खुलासा गर्दै तिमी जति गर्न सक्छौ, गर्न त्यति म पनि सक्छु । तिमी जतिकै पाखुरी बजार्न सक्छु भनेको पाइन्छ । तर इतिहासले आज कहाँ ल्याएर पछा¥यो कुन्नि मलाई तिमी त म भन्दा कोशौँ अघि गइसकेछौ भनी नारी पछाडि परेको भाव सशक्त रुपमा व्यक्त गरेको पाइन्छ । 
प्राकृतिक रुपमा बच्चा जन्माउनु पर्ने हुँदा पुरुष र महिलाको शारीरिक बनोट भिन्न हुनु स्वाभाविक हो । महिला र पुरुषका बीचमा शारीरिक भिन्नता भएपनि सामाजिक रुपमा महिला पुरुष बराबर हुन् । विविध समानता भए पनि महिलालाई अस्मिताको जोखिम उठाउनु पर्ने आदि कालदेखि माया र सह–अस्तित्वकी प्रतिमूर्ति, दाइजो लिएर पुरुषद्धारा भित्र्याइने, बलात्कृत, कलङ्कित, आदि इत्यादी सहेर बस्नु परेको छ । यस कवितामा नारी र पुरुषको सहकारीतामा नै लक्ष्य भेदन गर्न सक्नेयथार्थतालाई प्रकट गरिएको छ । यस कवितामा समन्वयवादी सोच धनीभूत भएको पाइन्छ । नारी र पुरुष समाजका रथका दुइ पाङ्ग्राहुन् । समाजमा पुरुषको जति अधिकार महिलाको पनि त्यतिनै हुन्छ । लैङ्गिक असमानताका कारण नारीलाई शोषण गर्नु हुँदैन । जुन समाजमा नारी र पुरुषलाई समान रुपले हेरिन्छ त्यो समाजको मात्र विकास सम्भव हुन्छ ।अनि भनिन्छ जहाँ स्त्री त्यही श्री हुन्छ । नारी र पुरुष दुवैले बराबर काम गर्न सक्छन् । दुवैमा  मन भावना र अनुभुती उस्तै हुन्छ । दुवै एक अर्को विना बाच्न सक्दैनन् । दुवै एक अर्काका पुरक हुन् । दुवैमा उसैगरी पाखुरी बजार्न सक्ने क्षामता छ । त्यसैले नारीलाई लैङ्गिक असमानता का कारण शोषण गरिनु हुँदैन । दुवैलाई समान रुपले हेरिनु पर्दछ । 

नारी र पुरुष दुवैले बराबर काम गर्न सक्छन् । दुवैमा  मन भावना र अनुभुती उस्तै हुन्छ । दुवै एक अर्को विना बाच्न सक्दैनन् । दुवै एक अर्काका पुरक हुन् । दुवैमा उसैगरी पाखुरी बजार्न सक्ने क्षामता छ । त्यसैले नारीलाई लैङ्गिक असमानता का कारण शोषण गरिनु हुँदैन । दुवैलाई समान रुपले हेरिनु पर्दछ । 
समाजमा महिला र पुरुषका प्राकृतिक र सांस्कृतिक गरी दुइ अवास्था छन् । बच्चा जन्माउनु पर्ने हुँदा पुरुष र महिलाको शारीरिक बनोट प्राकृतिक रुपमा भिन्न हुनु स्वभाविक हो ।महला र पुरुषका बिचमा शारीरिक भिन्नता भए पनि सामाजिक रुपमा महिला पुरुष बराबार हुन् । बराबर हुनुपर्ने यस भूमीकालाईखुम्च्याएकै कारण महिला र पुरुषका बिच भिन्नता सुरु भयो र समाजमा  लैङ्गिक विभेद जन्मीयो ।
नारी र पुरुष समाजका रथका दुइ पाङ्ग्राहुन् । समाजमा पुरुषको जति अधिकार महिलाको पनि त्यतिनै हुन्छ । लैङ्गिक असमानताका कारण नारीलाई शोषण गर्नु हुँदैन । जुन समाजमा नारी र पुरुषलाई समान रुपले हेरिन्छ त्यो समाजको मात्र विकास सम्भव हुन्छ ।अनि भनिन्छ जहाँ स्त्री त्यही श्री हुन्छ । नारी र पुरुष दुवैले बराबर काम गर्न सक्छन् । दुवैमा  मन भावना र अनुभुती उस्तै हुन्छ । दुवै एक अर्को विना बाच्न सक्दैनन् । दुवै एक अर्काका पुरक हुन् । दुवैमा उसैगरी पाखुरी बजार्न सक्ने क्षामता छ । त्यसैले नारीलाई लैङ्गिक असमानता का कारण शोषण गरिनु हुँदैन । दुवैलाई समान रुपले हेरिनु पर्दछ । 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget