
मोरङ जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्र, कोशी अञ्चलमा पर्ने औद्योगिक जिल्ला हो। पूर्वाञ्चलकै ऐतिहासिक गौरव बोकेको मोरङ जिल्ला, औद्योगिक एवं जनसंख्याको हिसाबले नेपाल कै दोस्रो ठूलो जिल्लाको रूपमा परिचित छ। नेपालको पूर्व तराइमा पर्ने यो जिल्ला प्राचिनकालमा विराट राजाको राजधानीको रूपमा प्रख्यात थियो। बिसं २०१८ सालको प्रशासनिक विभाजन हुनुभन्दा अगाडी ३५ जिल्ला हुँदा पनि यो एउटा जिल्लामा अवस्थित थियो। जुन हाल मोरङ, सुनसरी तथा झापा जिल्लाहरूमा विभाजित भएको छ। मोरङ जिल्लाको क्षेत्रफल १,८५५ वर्ग किलोमिटर छ। सन् २००१मा यस जिल्लाको जनसङ्ख्या ८,४३,२२० थियो। मोरङ जिल्लाको सदरमुकाम र प्रमुख औद्योगिक शहर विराटनगर हो।
मोरङ जिल्लाका
नगरपालिका
नगरपालिका
विराटनगर उपमहानगरपालिका.। रङ्गेली । सुन्दर-दुलारी । कोशी-हरैचा । उर्लाबारी । बेलवारी ।पथरी शनिश्चरे।लेटाङ्ग भोगटेनीगाविसहरूअमरदह . अमहिवरयाती . इटहरा . कटहरी . कदमाहा .केरौन . केराबारी . गोविन्दपुर . जाँते . झुर्किया . झोराहाट . टंकिसिनवारी . टाडी . डंग्राहा . डाँगिहाट . डायनिया . तेतरिया . थलाहा . दर्बेशा . दादरबैरिया . नोचा . पाटिगाँउ . पोखरिया . बुधनगर . बैजनाथपुर . भाथिगछ . भौडाहा . मझारे . मधुमल्ला . महादेवा . मोतिपुर . याङ्गसिला . रमितेखोला . राजघाट . लखन्तरी . वनिगामा . वयरवन . वरडंगा . ववियाविर्ता . वारङ्गी . वाहुनी . सिंहदेवी . सिजुवा . सिद्राहा . सिसवनिजहदा . सिसवनिवडहरा . सोराभाग . हसन्दह . हात्तिमुडा . होक्लावारी
Post a Comment