Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

बिवाह गर्न मन नभएका युवतीहरू यी यस्ता बहानाहरू बनाउछन

उमेर पुगेपछि घरमा आमाबुबालाई लाग्छ विवाह गरिदिए आफ्नो जिम्मेवारी पुरा हुन्छ । तर आजकल २० देखि २५ उमेरभित्रका युवतीहरु विवाह गर्न रुचाउँदैनन ।त्यही कारण पनि उनीहरु विवाह टाल्न विभिन्न बहाना बनाउने गर्छन् । आजकलका युवतीहरु झन् आफ्नो करिअर बनाउन व्यस्त रहेका हुन्छन् । विवाहका लागि आफु तयार नरहेको र आफु सक्षम भएपछि मात्र विवाह गर्ने अडान आजकलका युवतीहरुमा ज्यादा हुनेगर्छ ।
ladki
लव अफयेरको बारेमा सोच्छन् र गर्छन् पनि तर करिअरलाई प्राथमिकतामा राखेर । विवाह गर्न त चाहान्छन् तर आफ्नो हिसाबले, आफुले मन पराएको केटासँग ।कहिलेकाही परिवारमा विवाहको कुरा चलिहालेमा उनीहरु यस्ता १० कुराहरु प्राथमिकतामा राखेर बहाना बनाउने काम गर्छन् ।
१. म विवाह गर्न चाहादिन । म अझै पढ्न चाहान्छु । यो उमेर विवाह गर्ने होइन ।
२. म मेरो बुबाआमालाई छोडेर कतै जान्न । जबसम्म राम्रो जागिर मिल्दैन तबसम्म विवाह गर्दिन ।
३ म पहिला मेरो वजन घटाउँछु । त्यसपछि विवाहबारे सोचुला ।
४. मलाई केटामा अहिले इन्ट्रेस्ट छैन । म पहिला पैसा कमाउँन चाहान्छु ।
५. अहिले मेरो करिअर बनाउने बेला हो । मेरो टाइपको केटा भेटाउँनुहोस् पहिला ।
६. म विदेश जान चाहान्छु । त्यसपछि विवाहबारे सोचुला ।
७. कोही केटा नै मलाई मन पराउँदैनन्, पहिला म केही बनेर देखाउँछु ।
८. मलाई खाना बनाउन आउँदैन, म पहिला खाना बनाउन सिक्छु
९. मैले अहिलेसम्म पहिलो माया भुल्न सकेकी छैन । मलाई अरु केही समय दिनुहोस् । सबै ठीक भएपछि म विवाह बारे भन्छु ।
१०. म हाल आफ्नो तरिकाले जिउन चाहान्छु । ठुलो दाईको गरिदिनु त्यसपछि म गर्छु ।

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget