Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

१३ तस्बिरमा हेर्नुहोस् अनमोलकी हिरोइन अदिती

Aditi Budhathoki (9)
चलचित्र ‘कृ’मा नायक अनमोल केसीसँग रोमान्स गर्ने भएपछि मोडल अदिती वुढाथोकी अहिले सर्वाधिक चर्चामा छिन् । सोमबार अनलाइनमा समाचार सार्वजनिक भएसँगै उनी सर्वाधिक खोजिएकी पात्र पनि हुन् ।
Aditi Budhathoki (2)Aditi Budhathoki (3)Aditi Budhathoki (4)Aditi Budhathoki (5)Aditi Budhathoki (6)Aditi Budhathoki (7)Aditi Budhathoki (8)
मोडलिङ दुनियाँमा चर्चित बनेकी अदितीका तस्बिरहरु गुगल र सामाजिक संजालमा सर्वाधिक खोजिएका पनि छन् । अदितीले पनि सामाजिक संजालमार्फत आफूले नयाँ करिअर सुरु गर्न लागेको लेखेकी छिन् ।
बोल्ड एन्ड ब्यूटी अदिती नेपाली चलचित्रमा लामो रेसको घोडा बन्न सक्ने अड्कलबाजी पनि सुरु नभएका होइनन् ।Aditi Budhathoki (10)Aditi Budhathoki (11)Aditi Budhathoki (12)Aditi Budhathoki (13)
तस्विरः अदितीकाे फेसबकुबाट
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget