Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सञ्चारकर्मी प्रविनको अभिनयमा कृति

काठमाडौं, २० साउन । शर्टमूभी ‘कृति’ निर्माण भएको छ । यस शर्टमुभीको हाल पोष्ट प्रोडक्सनमा रहेको छ । ‘कृति’ को निर्देशन प्रवेश तण्डुकारले गरेका हुन् ।
kkk
बढ्दो युट्युब क्रेजसँगै यस शर्टमुभिले कस्तो प्रतिक्रिया पाउँछ, त्यो आगामी दिनमा थाहा हुने नै छ । शर्टमुभी किन बन्छन् ? रहर हो ! या युट्युब च्यानलमा मात्र दर्शकको उपस्थिति जनाउन । तर, शर्टमूभी मेकरहरु भन्छन्, ‘सामाजिक सञ्जालबाट सन्देश प्रदान गर्ने उद्देश्य तथा व्यापारिक दृष्टि र ख्याति कमाउन यस्ता डकुमेन्ट्री बनाइन्छ ।’
‘कृति’ लाई राम्रो बनाउन मिहिनेतमा कुनै कसरत बाँकी नराख्ने निर्देशक तण्डुकारले बताएका छन् । यसमा जीवनमा आइपर्ने अकल्पनीय घटनालाई चित्रण गर्न खोजिएको जनाइएको छ । ‘कृति’ मा प्रमुख भूमिकामा प्रविण आत्रेयसँगै अनिल सुनुवार, पुजा कोइरालालगायतलाई देख्न पाइन्छ । प्रमुख भूमिकामा रहेका आत्रेय पेशाले सञ्चार प्रतिष्ठानजका दृश्य सम्पादक हुन् । उनी यसअघि म्युजिक भिडियोहरुमा पनि देखिसकिएका छन् ।

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget