
अहिले सबैको हात–हातमा एन्ड्रोइड मोवाइल हुन्छ । तर कहिलेकाँही हतारो हतारमा आफ्नो मोवाइल फोन लक गरेपछि त्यसलाई खोल्नका लागि पासवार्ड के थियो भन्ने कुरा नै विर्सिन्छन् मान्छेले । अनि त्यसलाई खोल्नका लागि मोवाइल मर्मत केन्द्रसम्म जानुपर्ने तनाव हुनसक्छ । तर नआत्तिनुस् । अब एन्ड्रोइड स्मार्टफोनलाई अनलक गर्ने सजिलो उपाय हामी तलाईलाई दिन्छौं ।
१. सबभन्दा पहिला तपाईको फोन स्वीचअफ गर्नुस् ।
२. अब तपाईको मोवाइलको भोलुम वटन, होमस्क्रिन कि र पावर वटम एकसाथ थिच्नुस् ।
३. तपाईलाई त्यसपछि तीन वटा अप्सन देखाउँछ । त्यसमा Wipe Data / Factory Reset
लाई सेलेक्ट गर्नुस र Yes गर्नुस्
४. त्यसपछि तपाईको मोवाइल खुल्छ ।
५. तपाई मोवाइलाई पुनः रिसेट गर्नुस्
तपाई आफैले विना कुनै तनाव नै आफ्नो एन्ड्रोइड स्मार्टफोनलाई घरमै बसेर अनलक गर्न सक्नुहुनेछ ।
Post a Comment