Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

प्रेमिकालाई प्रेमीको यस्तो धोका, आयो ‘बार बार’ याद

नेपाली सुगम संगीतमा गायिका सहिमा श्रेष्ठ चर्चित छिन् । हेरेको हेरेकै हुन्थे होला बोलको गीत गाएपछि चर्चामा आएकी सहिमा अहिले गायनसाग मोडलिङमा पनि व्यस्त छिन् ।
सहिमा श्रेष्ठको आवाजमा रहेको ‘बार बार जसले दिलमा’ बोलको गीत सुन्दा उत्तिकै कर्णपि्रय लाग्छ । यो गीतको म्यूजिक भिडियो पनि तयार भएको छ । छायांकन भएको लामो समयपछि यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।
समन अधिकारीले निर्देशन गरेको भिडियोमा एक प्रेमीले दिएको पीडाबाट छटपटाएकी प्रेमिकाको कथा समावेश छ । गीतको भिडियोमा शिवराम श्रेष्ठको छायांकन, निशान घिमिरेको सम्पादन छ ।

भिडियोमा गायिका सहिमा श्रेष्ठले आफै मोडलिङ गरेकी छिन् । उनको साथमा भिडियोमा पहिलो पटक रंग पत्रकार विजय सुवेदी’आवाज’ले काम गरेका छन् । भिडियोमा प्रेममा चुर्लुम्ब डुबाएर प्रेमिकालाई छाड्ने यूवकको भूमिका पत्रकार आवाज देखिएका छन् ।
विजय भन्छन्-’गीतको शब्द, सहिमाको आवाज र निर्देशकको कन्सेप्ट मनपरेपछि मैले काम गरेको हुा ।’ विजयले आफूलाई धेरै भिडियो भन्दा पनि राम्रो भिडियोमा काम गर्ने इच्छा रहेको बताए ।

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget