
फेसबुकको आम्दानीको कति हिस्सा यसका मालिक मार्क जुकरवर्गको सुरक्षामा खर्च होला ? हालै सार्वजनिक एक विवरणका अनुसार गएको वर्ष उनको सुरक्षा खर्च ४.२६ मिलियन अर्थात् करिब ४५ करोड ५२ लाख रुपैयाँ थियो। त्यस्तै पछिल्ला तीन वर्षमा कूल खर्च १२.५ मिलियन अर्थात् करिब १ सय ३३ करोड रुपैयाँ उनको सुरक्षाका लागि खर्च भएको छ। सोसल नेटवर्किङ कम्पनीले पहिलो पटक यस्तो किसिमको खर्च विवरण सार्वजनिक गरेको हो।
Post a Comment