Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

यसरि बन्यो नायिका काजोलको चुम्बन दृश्य भिडियो भाईरल!

साउथ इन्डियन नायिका काजोल अग्रवालको एक भिडियो इन्टरनेटमा भाइरल भईरहेको छ। भिडियो साउथ इन्डियन फिल्मका लागि चुम्बन दृश्य छायाँकन गर्दा खिचिएको हो। उनले नायक बिनानै चुम्बन दृश्य दिएकि छिन। जुन सर्बसाधारण दर्शकहरुलाई अचम्मित पर्ने खालको छ।
kajol
फिल्ममा देखिएको दृश्य हेर्दा दर्शकहरूले साउथ फिल्ममा यस्ता हट दृश्यहरु कसरी छायाँकन गरिन्छ भनेर देख्न सकिन्छ। छायाँकन गर्दै गर्दाको सम्पादन नगरिएको दृश्यमा उनले नायकलाई चुम्बन नगरी एक हरियो रंगको बलजस्तो चिजलाई चुमबन गरेकी छन्। सोहि दृश्यलाई सम्पादन पश्चात ग्राफिक इफेक्ट्सको माध्यमबाट साच्चिकै लाग्ने गरि देखाइएको छ। भिडियो हेर्नुहोस्

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget