Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सदभावना पार्टीका नेता मृत भेटिए


रौतहट, वैशाख २८ गते ।  राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीका रौतहट क्षेत्र नम्बर चारका क्षेत्रीय अध्यक्ष मृत भेटिएका छन् ।
रौतहटको समनपुर गाविस–१ का ४५ वर्षका अनिलकुमार झा बिहान बाग्मती नदीमा डुबेको अवस्थामा मृत भेटिएका प्रहरीले जनाएको छ ।
खेतमा लगाएको बालि हेर्न गएका झा लामो समयसम्म नफर्किएपछि खोज्दा मृत फेला परेका उहाँको परिवारले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget