Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

खान परिवारबाट बाहिरिएपछि मलाइकाको करिअरमा निम्तियो आपत



मलाइका अरोराले आफ्नो नामबाट ‘खान’ हटाएकी के थिइन,बलिउडमा उनको प्रभावनै कम हुन पुग्यो। मलाइका र अरबाज खानको विवाह टुटेपछि मलाइकाको करिअरमा नै आपत आइलागेको छ।
मलाइका जब खान परिवारको अंश थिइन तब टिभी अनि रियालिटी शोमा राम्रो काम पाउने गर्थिन। सलमान खानको होम प्रोडक्शनमा पनि उनलाई आइटम गितमा नृत्य गर्ने अवसर मिलिरहन्थ्यो। तर अहिले मलाइकाको लागि परिस्थितिले कोल्टे फेरेको छ।malaika arora face 18399418
उनको लागि परिस्थिति यस्तो बन्यो कि अब पहिले झै काम पाउन कम हुँदै गएको छ। जे उनको हातमा थियो सो पनि छिनिदैँ छ।
मलाइका चर्चित रियालिटी शो झलक दिखलाजाको जज भइसकेकी छिन्। डान्स शोको जज मलाइकालाई सुहाउँछ पनि। उनलाइ यो शोबाट निकालिएको हालै खुलासा भएको छ।
कारण अपुष्ट रहेपनि यो रियालिटी शोको अब आउने सिजनमा मलाइका हुने छैनन्। उनको निजी जिन्दिगीमा आएको उतारचढावकै कारण यस्तो फैसला गरिएको चर्चा भने छ।
मलाइका अरोराको ठाउँमा सलमानको नजिक रहेकी ज्याकलिन फर्नान्डिस यो शोमा हुनेछिन्। कुनै आधिकारिक घोषणा नभएपनि मलाइकाको यो सिट छिनेर ज्याकलिनलाई दिइने चर्चा मिडियामा छ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget