Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

अब खुलामञ्चबाट गाडी चल्ने


काठमाडौं, वैशाख २२ गते । काठमाडौंको पुरानो बसपार्कबाट बाहिरिने सबै सार्वजनिक गाडी बुधबारदेखि खुलामञ्चबाट सञ्चालन हुन थालेका छन् ।
पुरानो बसपार्कमा काठमाडौं स्तम्भ बनाउन लागिएकाले अब खुलामञ्चबाट गाडी चल्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
खुलामञ्चको पश्चिमबाट गाडी प्रवेश गर्ने र पूर्वबाट बाहिरिने व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ । तीन अर्ब ५० करोडको लागतमा बनाउन लागिएको बाह्रतले काठमाडौं स्तम्भको निर्माण  १८ महिनामा सक्ने लक्ष्य छ ।  
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget