Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

विराटनगर बसपार्क नजिक एक युवकको शव फेला

विराटनगर बैशाख ३० , आज बिहान विराटनगर बसपार्क नजिक एक युवकको शव फेला परेको छ ।
उक्त शव प्रहरीका अनुसार विराटनगर–११ का १८ वर्षीय अभिषेक कार्की रहेको थियो । शव सडकमा माटोको ढिस्कोमा घोप्टो परेको अवस्थामा फेला परेको थियो ।कार्कीको परिवारले उनि लागूऔषध प्रयोगकर्ता भएको जानकारी प्रहरीलाइ गराएको छ । अत्यधिक लागूऔषध सेवनका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । कार्कीको शव पोष्टमार्टमका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान सुरु भई सकेको र पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको थप कारण खुल्ने  प्रहरीले जनाकारी दिएको छ ।

Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget