
नेपालगन्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालीकोटको पाडमघाट क्षेत्रमा दुर्घटना हुँदा निधन भएका पाइलट दिनेश न्यौपाने र को पाइलट सन्तोष रानालाई सरकारले वीरता पदक दिने निर्णय गरेको हो ।
’आफू मरेर पनि यात्रुलाई बचाउने बलिदानीपूर्ण तथा साहसिक कार्य गरेकाले मरणोपरान्त वीरता पदक दिने निर्णय गरिएको हो’, बैठकपछि सञ्चारमन्त्री शेरधन राईले भने ।
Post a Comment