Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

३० मजदुर प्रहरी नियन्त्रणमा

चैत्र ७ गते चितवन । स्थायी हुनुपर्ने र तलब वृद्धि गर्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका चितवन मेडिकल कलेजमा कार्यरत नेकपा माओवादी विप्लव निकट अखिल नेपाल स्वास्थ्य तथा सरसफाइ श्रमिक मजदुर सङ्घमा आबद्ध मजदुरहरुलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको छ ।

1304502809chitwan_med_c_p1 उनीहरुले अस्पतालको बहिरङ्ग सेवा बन्द गराउन खोजेपछि प्रहरीले हस्तक्षेप गरी ३० जनालाई नियन्त्रणमा लिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले बताउनुभयो । उनीहरुले प्रशासनको गेटमा फोहर थुपारेर प्रशासन बन्द गराएका थिए ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget