
उनलाई प्रहरीले पक्राउ गरेर सबै गरगहना बरामत गरेपनि निलो हिरा भने फेला परेको थिएन । टेकामोंग पुलिस हिरासतबाट पनि सजायको समय अगाडि नै निस्किएका थिए ।
एएफपीका अनुसार टेकामोंगले स्थानीय मिडियासँग चोरी गरेपछि आफ्नो घरमा धेरै समस्या परेको बताएका थिए । टेकामोंगले भने, ‘मलाई विश्वास छ की, मेरो जीवनमा भएको सबै नराम्रा घटनाहरु त्यहि निलो हीरा चोरेको श्राप लागेर हो । पापको प्रायश्चित गर्न लागेको भन्दै उनले भने, ‘बाँकी जीवन म भिक्षुको रुपमा नै बिताउन चाहन्छु ।’
Post a Comment