
घाइते बोहराले भने, “मालिकाठाँटा–९ को वनमा बाख्रा चराउन गएको थिएँ, त्यही बेला आफूभन्दा केही टाँढा मानिस देखे, एक्कासि ढलेछु आफूलाई थाहा भएन ।”
बोहराको बायाँ खुट्टामा गोली लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिनुभयो । घाइते बोहराको उपचार भइरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका मेडिकल डाइरेक्टर डा निरेश थापाले जानकारी दिनुभयो । घटनाको सत्यतथ्य के हो भन्ने यकिन नभएको र अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
Post a Comment