
पक्राउ पर्नेमा प्रहरी निरिक्षक प्र्रेम बहादुर थापा र उनका सहयोगी सादापोसाकका प्रहरी जवान असोक कुमार यादव रहेका छन् ।
दुर्घटनाको एउटा केश मिलाइ दिने भन्दै डेढ लाख घुम माग गरे पनि अहिले पचास हजार दिने सहमतीमा केश मिलाउने सम्झौता भएको सुचना आए पछि अख्तियार स्रोतले फागुन २२ गते देखि नै पिछा गरेको थियो ।
सार्वजनिक विदाको दिन बनाइ उक्त रकम लिने सहमती भएको सुचना पाए पछि अख्तियारले वुधवार दिउँसो इलाका प्रहरी कार्यलर्य कडरवनामा छापा मारि कार्यलयमै घुस लिएको भेटेको थियो ।
तर उक्त रकम प्रहरी निरीक्षक थापाले सहयोगी यादवलाई भान्सामा लुकाउन अह्रायाएको र सोहि अनुसार खानतलासी लिँदा किचनमै रकम भेटिएको अख्तियारले जनाएको छ ।
Post a Comment