सोमबार सर्लाहीको लालबन्दीमा संघिय समाजवादी फोरम सर्लाहीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने “यो सरकारले तस्करी र कालोबजारीलाई संरक्षण गरेको छ र त्यसको कमिसन बालुवाटार सम्म पुग्ने गर्दछ ।”

कार्यक्रममा उनले आफ्नो पार्टीको सर्लाहीको जिल्ला अध्यक्ष पक्राउ परेकोमा पनि बिरोध जनाए ।
नाकाबन्दीको समय लालबन्दीमा मधेसी मोर्चाको कार्यकर्ता कुटिएको कारण आज आयोजना गरिएको सो कार्यक्रममा कुनै अप्रिय घटना
हुन नदिनको लागि सुरक्षा व्यवस्था निकै कडा थियो । - खबर टाइम्स डट कामबाट
Post a Comment