Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

राजकीय सम्मानसाथ सुशीलको अन्तिम संस्कार

काठमाडौं : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको  राजकीय सम्मानसाथ अन्तिम संस्कार गरिँदै छ। दिउँसो २ बजे दशरथ रंगशालाबाट शुरु शवयात्रा ४ बजे पशुपति आर्यघाटमा पुगेपछि उनको अन्तिम संस्कारको तयारी गरिएको हो।

aryaghat_pashupati51

आर्यघाटमा पुर्‍याएपछि सुशीलको शवलाई ब्रम्हनलमा राखिएको छ। उनलाई भाइ अशोक कोइरालाले दागबत्ती दिने भएका छन् ।

Sushil_koiral_brotheres

अन्तिम संस्कार समारोहमा पूर्वप्रधानमन्त्रीहरु, बहालवाला मन्त्रीहरु, विभिन्न दलका नेताहरु, कुटनीतिक निकायका प्रतिनिधिसहित हजारौंको संख्यामा सर्वसाधरणको ओइरो लागेको छ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget