Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मोर्चाद्वारा विराटनगरमा लाठी जुलुस प्रदर्शन

विराटनगर, फागुन ५ गते । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज विराटनगरमा लाठी जुलुस प्रदर्शन गरेको छ ।

lathi julus

सात दल सम्मिलित मोर्चाले आज अपरान्ह विराटनगरको रोडशेषबाट निकालेको लाठी जुलुस विराटनगरको गुद्रीस्थित वि प्लटमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई संघीय लोकतान्त्रिक मधेसी मोर्चाका मोरङ जिल्ला संयोजक राजकुमार यादव, तमलोपा मोरङ जिल्ला अध्यक्ष एवं मोर्चाका प्रवक्ता मोहमद कादिरलगायतले सम्बोधन गर्नुभएको थियो । वक्ताहरुले मोर्चाले राखेको ११ बुँदे माग पूरा नभएसम्म आन्दोलन जारी रहने उद्घोष गरेका थिए । यसै गरी मोर्चाले फागुन ७ गते ११ बुँदे माग पूरा गराउन दबाव दिने उद्देश्यले हस्ताक्षर अभियान गर्ने प्रवक्ता कादिरले बताउनु भएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget