
नाङ्खोल्याङ चारका सलवहादुर लिम्वुको घर छेउमा कुकुरले तानेर ल्याएको अवस्थामा नवजात शिशुको सब भेटिएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले बताएको छ ।
प्रहरीका अनुसार पेट देखि माथीको भाग नभएको उक्त सवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याईएको छ । सब मंगलबार दिउँसो भेटिएको हो ।अबैध गर्भ राखेर नवजात शिशु फालिएको हुन सक्ने प्रहरीको अनुमान छ । सब को आफन्तको पहिचान नभएकाले खोजीकार्य तथा अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।
Post a Comment