Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

कुकुरले तानेर ल्याएको शिशुको बेवारिसे सब फेला

ताप्लेजुङ, फाल्गुन ६ गते । ताप्लेजुङको नाङ्खोल्याङमा एक नवजात शिशुको सब बेवारिसे अवस्थामा फेला परेको छ ।

ji

नाङ्खोल्याङ चारका सलवहादुर लिम्वुको घर छेउमा कुकुरले तानेर ल्याएको अवस्थामा नवजात शिशुको सब भेटिएको जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले बताएको छ ।

प्रहरीका अनुसार पेट देखि माथीको भाग नभएको उक्त सवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ताप्लेजुङमा ल्याईएको छ । सब मंगलबार दिउँसो भेटिएको हो ।अबैध गर्भ राखेर नवजात शिशु फालिएको हुन सक्ने प्रहरीको अनुमान छ । सब को आफन्तको पहिचान नभएकाले खोजीकार्य तथा अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

 
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget