
प्रधानमन्त्री केपी ओलीको प्रस्तावित चीत भ्रमणको तीन साताअघि नेपाल भ्रमणमा आएका चिनियाँ विदेश मन्त्रालयका बाह्य सुरक्षा मामिला महानिर्देशक लिउ गु आङ युआनले आइतबार गृहमन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरुसँग सिंहदरबारमा भएको बैठकमा यसबारे चासो व्यक्ति गरेका हुन् ।
Post a Comment