Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सरकारले सकेनः माधव नेपाल

डडेल्धुरा , फाल्गुन १७ गते ।  नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नै पार्टी नेतृत्वको सरकारले राम्रो काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।

mmkl

प्रेस चौतारीले सोमबार डडेल्धुरामा आयोजना गरेको कार्यक्रममा नेता नेपालले जनताले राहत महसुस गर्ने गरी सरकारले काम गर्न नसकेको बताए । उनले ईन्धनको सहज आपूर्ति गर्न तथा कालोबजारी र महंगी नियन्त्रण गर्न सरकारलाई सुझाव दिए ।

नेता नेपालले डडेलधुरामा रहेका अमरगढी किल्लालगायत प्रसिद्ध ऐतिहासिक र पर्यटकीय स्थलको विकासमा उचित ध्यान दिइने बताए ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget