Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

प्रहरी नै भ्रष्टाचार मा

काठमाडौँ,फाल्गुन १३ गते । नेपाल प्रहरीका तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी रविराज श्रेष्ठसहित पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरण निवारण विभागले मुद्दा दायर गरेको छ ।

vuio

विदेशी मुद्राको अपचलनमा संलग्न भएको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा खेपिरहेका उनीहरुविरुद्ध विभागले सम्पत्ति शुद्धीकरणको अभियोगमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको राजधानी दैनिकमा समाचार छ ।

तत्कालीन एसएपी श्रेष्ठसहित उनका सवारी चालक प्रहरी हबल्दार सोभितबहादुर कार्कीसहित मुरारीलाल गोयल, राजेश अग्रवाल र विनोदकुमार सोनीविरुद्ध मुद्दा दायर भएको विशेष अदालतका रजिष्ट्रार भद्रकाली पोख्रेलले जानकारी दिए ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget