
धापासीमा रहेको मेघा व्याङकेटमा आयोजित वैवाहिक समारोहकाबीच बस्नेत र खड्काले लगनगाँठो कसेका हुन् । केहि महिना अगाडी निश्चलले स्वस्तिकासंग इन्गेजमेन्ट गरेका थिए ।
एउटै क्षेत्र भएपनि उनीहरुको विवाह मागी रहेको निश्चलको दावी छ । उनले पारिवारिक मेलपछि मात्र खड्कासँग भेटघाट भएको बस्नेतले बताएका छन् । विभिन्न म्युजिक भिडियो खेलेकी खड्का होस्टेल रिटन्सबाट चलचित्रमा डेभ्यु गरेकी थिइन् ।
Post a Comment