Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

निश्चल र स्वस्तिकाले कसे लगनगाँठो

काठमाडौँ ,फाल्गुन ७ गते । नेपाली चलचित्रका युवा निर्देशक निश्चल बस्नेतले बुधवार लगनगाठो कसेका छन् । उनले अभिनेत्री स्वतिका खड्कासंग विवाह गरेका हुन् ।

nb
धापासीमा रहेको मेघा व्याङकेटमा आयोजित वैवाहिक समारोहकाबीच बस्नेत र खड्काले लगनगाँठो कसेका हुन् । केहि महिना अगाडी निश्चलले स्वस्तिकासंग इन्गेजमेन्ट गरेका थिए ।

एउटै क्षेत्र भएपनि उनीहरुको विवाह मागी रहेको निश्चलको दावी छ । उनले पारिवारिक मेलपछि मात्र खड्कासँग भेटघाट भएको बस्नेतले बताएका छन् । विभिन्न म्युजिक भिडियो खेलेकी खड्का होस्टेल रिटन्सबाट चलचित्रमा डेभ्यु गरेकी थिइन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget