Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

प्रजातन्त्र दिवसको कार्यक्रममा सहभागी जम्मा २० जना !

इलाम, फाल्गुन ८ गते । जिविस इलामको हलमा प्रजातन्त्र दिवसको औपचारिक कार्यक्रम ।

nni

प्रमुख अतिथि पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाल । कार्यक्रमको अध्यक्ष स्थानीय विकास अधिकारी मदन कोइराला । सहभागी करिब २० जना । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

जिविस इलामले ६६औं प्रजातन्त्र दिवस मनाउन शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमका प्रमुख अतिथियिथए पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाल ।

तर, प्रजातन्त्र दिवस मनाउन न कर्मचारी पुगे न राजनीतिक दलका स्थानीय नेता । सरकारमा सहभागी दल पनि सहभागी नभएपछि मञ्च र सभा हल रित्तो थियो ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget