
उनलाई दमक – १२ सुकुम्वासी वस्तीमा लुकेर बसेको गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक भीमवहादुर दाहालले जानकारी दिनुभयो ।
ताप्लेजुङका स्थानी वासिन्दा समेत रहेका उनी कोही समयदेखि झापामा बसोवास गर्दै आएको प्रहरीले जनाएको छ ।गत असोज महिनामा ताप्लेजुङको इखावु भन्ने स्थानमा प्रहरीसंगको दोहोरो भिडन्तमा उनी संम्लग्न भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनी हातहतियार तथा खरखजना मुद्धाका फरार अभियुक्त रहेको र उनलाई आज नै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ पठाइएको प्रहरीले जनाएको छ ।
Post a Comment