Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सबैभन्दा सस्तो स्मार्टफोन

फाल्गुन ८ गते । विश्वकै सबैभन्दा सस्तो दाबी गरिएको स्मार्टफोन बुधबार भारतको नयाँ दिल्लीमा सार्वजनिक गरिएको छ ।

fd

फ्रीडम २५१ नाम दिइएको उक्त स्मार्टफोनको मूल्य २ सय ५१ भारु तोकिएको छ ।

बिहिबार बिहान ६ बजेदेखि यसलाई अनलाइनमार्फत बुक गर्न सकिने बताइएको छ । फोन निर्माता कम्पनी रिंगिंग बेल्सको वेबसाइटमै गएर यो स्मार्टफोन बुक गर्न सकिनेछ । फोन बुक गरेकाहरुको ठेगानामा कम्पनीले पछि फोन डेलिभरी गर्नेछ ।

स्मार्टफोनको दुनियामा नवोदित कम्पनी रिंगिंग बेल्सले सुरुवातमै दुनियाको सस्तो स्मार्टफोन ल्याएर सबैलाई चकित पारेको छ । आफुलाई सस्तो फोन निर्माणमा सरकारको कुनै सहुलियत प्राप्त नभएको दाबी कम्पनीका प्रवक्ताको छ ।

मेक इन इण्डिया कार्यक्रमबाट प्राप्त करछुटका साथै मार्केटिंगको नयाँ तरिकाका कारण फोन सस्तोमा बेच्न सम्भव भएको उनको भनाइ छ ।


 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget