Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

नेकपा एमालेको अधिवेशनमुखी प्रचार अभियान तीव्र

माघ २०,रेणु पराजुली ओखलढुगां
नेकपाएमाले ओखलढुंगाले जिल्ला अधिवेशन केन्द्रितप्रचार अभियानलाई तीव्रतादिएको छ । जिल्ला अधिवेशन नजिकिए सँगै एमालेले संचार माध्यम, शुभेच्छुक र कार्यकर्ता केन्द्रित प्रचार अभियानलाई तीव्रतादिएको छ । सबै गाउँका गाउँअधिवेशन सम्पन्न भइ अब प्रतिनिधी चयन प्रकृया धमाधम भएकाले अधिवेशन केन्द्रितप्रचार अभियानलाई तीव्रता दिएको प्रचार विभागप्रमुख संकर कट्वालले जानकारी दिनुभयो । आगामी फागुन १, २ र ३ गते हुने आठौं जिल्ला अधिवेशनले नयाँ नेतृत्वचयन गर्नेछ । अधिवेशनको नेकपा एमालेका महासचिव र्इंश्वर पोखरेलले उद्घाटन गर्ने एमालेले जनाएको छ । एमालेको जिल्ला नेतृत्वमा युवा नेताहरुले पदाधिकारी माआकांक्षा देखाएका छन् ।
जिल्ला अध्यक्षका लागि भने अहिलेसम्म बर्तमान अध्यक्ष मोहनकुमार श्रेष्ठ र सचिव नेत्र भट्टराईले दावी गर्दै आएका छन् । विगतमा एमालेको जिल्ला अधिवेशन सर्वसम्मत हुदै आएकाले अन्तिम समयमा सहमतिहुने एमालेले जनाएको छ ।
Labels:

Post a Comment

Ráàz Záàw Gáàw Táàm liked this on Facebook.

Sanjula Khadka liked this on Facebook.

Lal Bdr Koirala liked this on Facebook.

Sushila Poudel liked this on Facebook.

Prashant Jang Niroula liked this on Facebook.

Shrestha Balkrishna liked this on Facebook.

Milan Lamixaney liked this on Facebook.

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget