
आव ०६६÷६७ देखि चालु आव ०७२÷७३ को माघ १४ गतेसम्ममा झापामा क्यान्सर रोगबाट ९७२ जना पीडित बनेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख चन्द्रदेव मेहेताले बताउनुभयो ।
आव ०७१÷७२ मा ११५ महिला र ११८ पुरुष क्यान्सर रोगबाट ग्रसित भएको र चालु आवको माघसम्ममा १२४ जना नयाँ क्यान्सरका रोगी फेला परेका छन् । जसमा ६६ महिला र ५८ पुरुष रहेको कार्यालयले जनाएको छ । रासस
Post a Comment