Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

हस्तमैथुन महिलाको

काठमान्डौ । किशोरावस्थामा शारीरिक तथा भावनात्मक परिवर्तनहरु देखिन थाल्छन् । यौनचाहना तीव्रहुन जान्छ र यौन परिबकल्पनाको सुरुवात हुन्छ । आफ्नै शरीर र यौन अंगहरुवारेको खोजिनिती पनि शुरुहुन्छ । women seयसै क्रममा यौनअंगशरु चलाउने र त्यसवाट आनन्द लिने पक्रिया शुरु हुन जान्छ । सामान्य भाषामा भन्नुपर्दा आफैले आफ्नो यौन अंग चलाएर यौनसन्तुष्टि लिने एक किसिमको यौन ब्यवहारलाई नै हामी हस्तमैथुन भन्दछौँ । किशोराबस्थाको बिकासको क्रममा हस्तमैथुन गर्नु एक सामान्य र प्राकृतिक प्रक्रिया हो ।

केटा र केटी दुबैले हस्तमैथुनलाई यौन सन्तुष्टिको उपाय बनाए पनि केटीहरुको तुलनामा केटाहरुको तुलनामा केटाहरुमा यो कृयाकलाप बढि पाईन्छ । हस्तमैथुन जस्तो एक बैकल्पिक यौन आनन्द पाउने उपाय समाजमा ब्यापक रुपमा रहे पनि यसले सामाजिक मान्यता पाएको छैन । हस्तमैथुन गरेर मुखमा दाग आउने, आँखाको दृष्ट्रि कमजोर हुने, नपुंसक हुने, विवाह पश्चात आफ्नो यौन सन्तुष्टि दिन नसक्ने वा शिघ्र स्खलन हुन्छ भन्ने जस्ता भ्रमहरु ब्याप्त छन् । हस्तमैथुनले यस्ता कुनै पनि स्वास्थ्यसँग सम्बन्धि हानी नोक्सानी गर्दैन । कतिपय स्थानहरुमा यस प्राकृतिक यौन क्रियाकलापको उपचार गर्ने चलन छ र प्रशस्त खर्च गर्ने गराउने पनि गरिन्छ जुन आवश्यक छैन । हस्तमैथुन आफैँले खराबी गर्ने नभए पनि यसै सँग जोडिएर आउने हीनताबोध वा दोषीपनले समस्या उत्पन्न गराएको हुनसक्छ ।

महिलामा प्रत्यक्ष रुपमा योनीलाई नै यौनअङ्ग मानिन्छ । योनीबाहेक अन्य बिभिन्न अङ्ग पनि यौनका दृष्ट्रिकोणले संबेदनशिल हुन्छन् । जस्तै कि भङ्गक्षेत्र ठुलो तथा सानो भगोष्ठ, भङ्गाकुर, स्तन, त्यसबाहेक मुख तथा ओठ, नितम्ब, गुदद्धार, मलासय, छालालाई हामीले यौनअङ्गका रुपमा पनि हामीले पाउने धेरैजसो यौनसुख यहि अङ्गबाट प्राप्त गरिरहेका हुन्छौँ । जाँघ, तिघ्राको भित्री भाग, घाँटी, काखी आदी पनि यौनसंबेदनशिल हुन्छ । पुरुष भन्दा महिलाहरुले गर्ने हस्तमैथुनमा बढि बिबिधता हुन्छ । महिलाहरुको हकमा बिभिन्न अङ्गहरुलाई प्रयोग गरेर हस्तमैथुन गर्न सकिन्छ । हस्तमैथुनका क्रममा यौनपरिकल्पना एउटा महत्वपूर्ण पक्ष हो । हस्तमैथुन गर्दा आफुले चाहेअनुरुप यौनक्रियाकलापमा संलग्न ब्यक्ति, स्थान अनि आसनको कल्पना गर्न सकिन्छ र मा्नसिक पक्ष सबल रुपमा जोडिएमा आनन्द अझ थपिन्छ । अब हस्तमैथुन गर्ने उपायका सम्बन्धमा चर्चा गरौँ ।
१.भगांकुर चलाउनु
भगांकुर चलाउनु वा त्यसको घर्षण नै महिलाहरु चरमसुखमा पुग्ने सबैभन्दा महत्वपूर्ण क्रियाकलाप हो । यो तपाईजस्तै ९० प्रतिशत महिलाहरुमा यौनसंबेदनशिलताको केन्द्र हो । आफुलाई सजिलो लाग्ने वा मनपर्ने कुराले यसलाई चलाउन सकिन्छ । चलाउने वा घर्षण गर्ने बाहेक दबाब दिने, बिस्तारै हल्लाउने वा जोडले हल्लाउने वा कुनै बस्तुले माथीबाट थिच्ने जस्ता अनेक उपायहरु गर्न सकिन्छ ।
२.योनीमा केही पसाउनु
योनीमा केही पसाएर पनि यौनआनन्द लिन सकिन्छ । यसो गर्दा योनीमा प्रर्याप्त मात्रामा रस आईसकेको हुनुपर्छ र यौनउत्तेजना हुदाँ यो स्वभाबिक रुपमै हुन्छ । यस्तो नभएको अवस्थामा अन्य कुनै चिप्लो पदार्थको प्रयोग गर्न भने बिर्सन हुदैँन । यस्तो पसाउने कुरा एकदम सफा हुनुपर्छ ।
३.यौनप्रसाधनको प्रयोग
भगांकुर होस् वा योनी, हस्तमैथुनमा औँलाको प्रयोग नै महत्वपूर्ण हुन्छ । औँला बहुउपयोगी हुने भएकालेनै चाहेअनुसार दबाब, गति, तरिकामा गर्न सकिन्छ, जसले गर्दा आनन्द प्राप्त हुन्छ । त्यसबाहेक महिला शरीरका अन्य अङ्गहरुको स्पर्श, मर्दन वा सुमसुम्याई यौनआनन्द पाउने कुरामा सहायक हुन्छन् । अचेल यसरी यौनआनन्द लिने क्रममा महिलाहरुले यौन पं्रसाधन वा बस्तुहरुपनि प्रयोग गर्न सक्छन् । कतिपयले पुरुषको लिङ्ग आकारको क्रितिम बस्तु प्रयोग गर्छन् । भाइब्रेटर भनिने यौनप्रसाधन बिभिन्न किसिमको आकारप्रकारमा बजारमा पाईन्छ । तुलनात्मक रुपमा यसको प्रयोगले यौनआनन्द प्राप्त गर्न सजिलो भएकाले पनि यसलाई कयौँ महिलाहरुले मन पराएका छन् ।
हस्तमैथुन स्वभाबिक प्रक्रिया हो, त्यसैले यसले हानी गर्दैन । बिबाहित ब्यक्तिले हस्तमैथुन गर्नुहुदैँन भन्ने पनि छैन ।

khuldulee.comबाट
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget