Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

पासाङ र चैतन्य सुब्बा सामाजिक लोकतान्त्रिक पार्टीबाट निस्कासित

माघ १३, २०७२- डा. बाबुराम भट्टराई नेतृत्वको नयाा शक्ति अभियानमा लागेका पासाङ शेर्पा, चैतन्य शुब्बासहितका आठजना अध्यक्ष मण्डलका सदस्यहरुलाई सामाजिक लोकतान्त्रिक पार्टीले निष्कासन गरेको छ ।
पार्टीले बुधवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर त्यस्तो जानकारी दिएको हो । पार्टीबाट निस्कासित हुने अन्यहरुमा कमला हेमचुरी, दलमर्दन कामी, ज्योति दनुवार, विशन राई, मनप्रसाद सुनुवार र टिका प्रसाद गौचन छन् ।

अध्यक्ष मण्डलका सदस्य कुमार राईले शेर्पासहित सम्पूर्ण पार्टी नयाा शक्तिमा समाहित भएको भन्ने समाचारको खण्डन गर्दै सिंगो पार्टी नभई केही ब्यक्तिहरुमात्र नयाा शक्तिमा गएकोले पार्टी आफ्नो उद्देश्यमा विचलित नभई अघि बढ्ने बताए ।

पत्रकार सम्मेलनमा नयाा शक्तिमा गएकाहरुका समर्थकले भने पार्टीको निर्णय अनुसार नै नेताहरुलाई नयाा शक्तिमा गएको भन्दै निर्णय पुस्तिकाको फोटोकपी वितरण गरेका थिए । सो विषयलाई लिएर केही समय विवाद भएको थियो ।
Labels:

Post a Comment

Roshan Adhikaree liked this on Facebook.

Aago Pati liked this on Facebook.

Bharat Dahal liked this on Facebook.

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget