Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

दुर्घटनामा एकको मृत्यु

सुरुङ्गा (झापा), ९ माघ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको मेचीनगरपालिका– १२ इँटाभट्टा चोकमा भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर– १० निवासी ३७ वर्षीय यम खवास छन् । गएराति विर्तामोडबाट काँकरभिट्टा तर्फ जाँदै गरेको को ५.प ३३६६ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget