Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

न्युयोर्कमा आक्रमण योजना बनाउने पक्राउ


पुस १७, एजेन्सीं ।

अमेरिकी सुरक्षा अधिकारीले न्युयोर्क सहरमा आक्रमणको योजना बनाईरहेका एक जनालाई पक्राउ गरेको छ । प्रहरीले न्युयोर्कको रोचेस्टर सहरबाट २५ बर्षिय इम्यानुल लुट्चम्यान प्रक्राउ गरेको हो ।

पक्राउ परेका व्याक्ति विद्रोही समुह आईएसका सहयोगी रहेको प्रहरीले जनाएको छ । नयाँ बर्षको पुर्वसन्ध्यामा एउटा रेष्टुरेन्टमा आक्रमणको योजना बनाईरहेको अवस्थामा पक्राउ गरिएको हो । अमेरिकी जासुसी एजेन्सी एफ बि आईका अनुसार लट्चम्यानले हतियार र चक्कुबाट आक्रमणको योजना गरेको स्विकार गरेका छन् ।

आक्रमण अघि उनले आईएसका नेता अबु बकर अल बग्दादी प्रति निष्ठावान रहेको भिडियो समेत बनाएका थिए । अनुसन्धानको क्रममा पक्राउ परेका व्याक्तिले विद्रोही समुह आईएसलाई अनलाईटबाट सहयोग गर्ने खुलेको छ ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget