Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सीमा सुरक्षालाई मध्यनजर गर्दै पाकिस्तान र अफगानिस्तानद्वारा हटलाइन स्थापित


पौष १६,  एजेन्सी ।

पाकिस्तान र अफगानिस्तानको सीमा सुरक्षालाई मध्यनजर गर्दै हटलाइन स्थापित गरिएको छ । पछिल्लो समय दुबै मुलुकमा सीमा असुरक्षित देखिएपछि हटलाइन स्थापित गरिएको पाकिस्तानी सैन्य प्रबक्तालाई उद्यृत गर्दै बीबीसीले जनाएको छ । हटलाइन स्थापित गरेसँगै दुबै देशबीच समन्वय हुने विश्वास गरिएको छ ।

पाकिस्तानी सेना प्रमुख राहिल सरिफले अफगानिस्तानको राजधानी काबुल भ्रमण गरेपछि यस्तो सहमति भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तालिवानले दुबै मुलुकलाई निशाना बनाएर आक्रमण गर्न थालेपछि दुबै देशले सर्तकता अपनाउन थालेका छन् ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget