Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

इजरेलका पूर्व प्रधानमन्त्रीलाई १८ महिनाको जेलसजाय



पौष १४, एजेन्सी ।

इजरेलको एक अदालतले घुस लिएको आरोपमा पूर्व प्रधानमन्त्री इहुद ओलमर्टलाई जेल सजाय सुनाएको छ । ओलमर्टलाई १८ महिनाको जेल सजाय सुनाइएको हो ।

त्यसअघि तल्लो अदालतले ओमर्टलाई ६ बर्षको जेलसजाय सुनाएकोमा सर्वोच्च अदालतले घटाएर १८ महिना तोकेको हो । ७० बर्षीय ओलमर्ट प्रधानमन्त्री हुनुपूर्व जेरुसेलमको मेयर हुदा घरजग्गा कारोबारमा घोटला गरेको अभियोग छ ।

सन् २००९ मा प्रधानमन्त्रीको पदावधी सकिएका ओलमर्ट जेल सजाय पाउने पहिलो राष्ट्र प्रमुख हुन् । उनीविरुद्ध ठगी तथा विश्वासघातको मुद्धा पनि चलिरहेको बीबीसीले उल्लेख गरेको छ ।

 

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget