Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

पाकिस्तानको एक सरकारी कार्यालयमा भएको आत्मघाती बम हमलामा २६ जनाको मृत्यु


पुष १५, एजेन्सी । पाकिस्तानको उत्तर पश्चिम क्षेत्रको मर्दान शहरमा आत्मघाती बम विष्फोटमा परी २६ जनाको मृत्यु भएको छ । मर्दानस्थित राष्ट्रिय डाटाबेस तथा पंजीकरण प्राधिकरणमा बम हमला हुँदा अन्य ४५ जना घाइते भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कार्यालय अगाडि आइडी कार्ड लिनेको भीड रहेका बेला हमला भएको हो ।

घटनाको जिम्मा पाकिस्तानी तालिवानले लिएको छ । गत वर्षको डिसेम्बरमा पनि पेशाबरमा आत्मघाती बम हमलामा अध्यापक र विद्यार्थी गरी १ सय ५० जनाको मृत्यु भएको थियो ।

 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget