Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

अश्लिल अन्तरवार्ता छाप्ने मिडिया र पत्रकारलाई नछोडने

काठमान्डौ १९ मंसिर । कहिले फोटो अनि कहिले अश्लिल अन्तरबार्ताका कारण चर्चामा आएकी मोडल तिर्सना बुढाथोकी फेरी अर्को चर्चा आएकी छिन । उनको अश्लिल अन्तरवार्ता छाप्ने मिडिया र पत्रकारलाई नछोडने भन्दै प्रहरी महाशाखामा उजुरी समेत दिएकी छिन ।यसरी बुढाथोकीले आफैले  सामाजिक सञ्जालहरुमा हट फोटा सार्वजनिक गर्ने अनि मिडियालाई कारबाही गर्छु भन्दै उजुरी हालेपछि बुढाथोकीसंग बिजपाटी अनलाइनले त्यही विषयमा अन्तरवार्ता लिने प्रयास गर्दा सुरुमा बुढाथोकी निकै खुसी मुद्रामा सलिन शब्दमा अन्तरवार्ता दिन सुरु गरिन जब तिर्सनालाई बाथरुमको फोटो सुटको विषयमा प्रश्न गर्दा बुढाथोकी निकै आवेशमा आइन ।

हेर्नुस भिडियो :-



by : bizpati
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget