
कार्यक्रममा बोल्दै संरक्षक डा. शेखर कोइरालाले प्रतिष्ठानले पत्रकारिताको व्यवसायिक विकासका लागि कलेज नै सञ्चालन गरेर टेवा पुर्याउदै आएको बताउनु भयो । त्यस अवसरमा विभिन्न क्षेत्रबाट समाजमा योगदान दिने चारजना महिला शान्ता अधिकारी, शान्ता घिमिरे, मिनाकुमारी जोशी र उमालक्ष्मी शर्मालाई पनि सम्मान गर्यो । प्रतिष्ठानका अध्यक्ष डा. नारायणकुमारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष महेन्द्र विष्ट, पुरस्कृत व्यक्तित्व निरौलालगायत अतिथिले मन्तब्य राख्नु भएको थियो ।
Post a Comment