Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सांसद गोल्छालाई स्पष्टीकरण सोधिने

काठमाडौँ, २ कात्तिक । नेकपा (एमाले)ले पार्टीका सांसद राज्यलक्ष्मी गोल्छालाई स्पष्टीकरण सोध्ने भएको छ ।

rajya-laxmi golchha

समानुपातिकबाट संविधानसभा सदस्य हुनुभएका गोल्छाले पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा चयन हुने दिनको व्यवस्थापिका–संसद्को बैठकमा अनुपस्थित रहेकाले कारबाही गर्न लागिएको हो ।

आइतवार स्थायी कमिटीको बैठकमा गोल्छालाई स्पष्टीकरण सोधी चित्त नबुझेमा सांसदबाट राजीनामा दिन निर्देश गर्ने निर्णय भएको पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । गोल्छालाई सभासद् बनाएकामा पार्टीभित्र त्यसबेला पनि टिप्पणी भएको थियो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget