Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

बैद्यले पार्टी एकता गर्ने

काठमाडौं, २५ असोज । नेकपा-माओवादीले सच्चा क्रान्तिकारी कम्युनिष्टहरुसँग एकता गर्नुपर्ने निर्णय गरेको छ ।
केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै ऐतिहासिक आवहृयकता तथा पार्टी दायित्वका बारेमा छलफल गर्दै पार्टी एकताका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
विभिन्न समूहमा विभाजित सञ्चा क्रान्तिकारी कम्युनिष्टहरुसहित सिंगा माओवादी पंक्तिलाई माक्र्सवाद-लेनिनवाद-माओवाद, नयाँ जनवादलगायत पहिलेदेखि प्रस्तुत गरिँदै आएको ६ बुँदे मान्यताका आधारमा एकताबद्ध तुल्याउनका लागि आवश्यक पहल तथा सम्बन्धित सबैलाई विशेष आह्वान गर्ने निर्णय गरेको बैद्यले जनाएका छन् ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget