Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सीमा अवरोध कूटनीतिक प्रयासबाट समाधान हुँदैछः सुब्बा

इटहरी, ६ कात्तिक । बिनाविभागीयमन्त्री रामकुमार सुब्बाले वर्तमान अवस्थामा छिमेकी मुलुक भारतबाट सीमा नाकामा गरिएको आयात निर्यातमा पुगेको असहयोगका बारेमा सरकारले राजनीतिक र कूटनीतिक प्रयासबाट समाधान निकाल्ने प्रयास गरिरहेको बताउनुभएको छ ।
इटहरी –१० खनारको मुसलमान समुदायले आफ्नो सम्मानमा आयोजना गरेको कार्यक्रममा उहाँले उपप्रधानमन्त्री कमल थापाले भर्खरै छिमेकी मुलुक भारतका प्रधामन्त्री र परराष्ट्रमन्त्रीसमक्ष द्विपक्षीय छलफल र वार्ता गरिसक्नुभएको जानकारी दिनुभयो ।
उहाँले आजै गरिब समुदायका बालबालिका अध्ययनरत इटहरी उपमहानगरपालिका–९ को शान्ति सिर्जना निमाविलाई ल्यापटप कम्प्युटर हस्तान्तरण गर्नुभएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget