Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

संविधानको विधेयकमा आज पनि दफावार मतदान

काठमाडौं, भदौ ३० । संविधानसभाको बैठकमा संविधानको परिमार्जित विधेयकमाथि बुधबार पनि दफावार मतदान जारी छ ।

असोज ३ गते नयाँ संविधान घोषणा गर्ने गरी संविधानको धाराहरु धमाधम पारित गरिएका हुन् । असोज ३ गते संविधान जारी गर्न संविधान सभाले सर्वसम्मतिले प्रस्ताव नै पारित गरेको छ ।

संविधान जारी गर्ने दिन संविधानसभामा उपस्थित भई संविधान घोषणा गरिदिन राष्ट्रपति डा. रामवरण यादवलाई मंगलबार सभाध्यक्ष सुवास नेम्वाङ र प्रधानमन्त्री सुशील कोइरालाले आमन्त्रण गरिसकेका छन् ।

संविधान विधेयकका ३०२ मध्ये मंगलबारसम्म १ सय ७६ वटा धारा पारित भइसकेको छ । बाँकी धारा सकेसम्म बुधबार नै पारित गरिसक्ने तयारी संविधानसभा सचिवालयको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget