Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मेचीनगर स्थित हाम्रो सहकारीको मुनाफा रु २६ लाख

काँकडभिट्टा (झापा), २१ भदौ । झापाको मेचीनगरस्थित हाम्रो बहुउद्देश्यीय सहकारी संस्था (हाबस)ले गत आव २०७१÷७२ मा रु २६ लाख २३ हजार २१८ मुनाफा गरेको छ ।

संस्थाले अघिल्लो आवको तुलनामा गत आवमा रु पाँच लाख ७७ हजार ९३० अर्थात् २८ दशमलव २ प्रतिशतले बढी मुनाफा आर्जन गर्न संस्था सफल भएको सहकारीका अध्यक्ष हरिचरण बानियाँले बताउनुभयो ।

आव २०७०÷७१ मा संस्थाको मुनाफा रु २० लाख ४५ हजार २८८ रहेको थियो । संस्थाको गत असार मसान्तसम्ममा ७४१ महिलासहित एक हजार ८३१ जना सेयर सदस्य रहेका छन् जसबाट रु एक करोड ७६ लाख १२ हजार ३०० सेयर पुँजी सङ्कलन भएको छ ।

हाबसले गत आव २०७१÷७२ मा रु पाँच करोड ७७ लाख ४७ हजार २०३ निक्षेप सङ्कलन र रु आठ करोड २८ लाख ३९ हजार ६३५ कर्जा लगानी गरेको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget