Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

प्रधानसेनापतिसँग भेट

काठमाडौँ, असोज १। प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग काठमाडौँस्थित संयुक्त राष्ट्रसङ्घीय आवासीय तथा मानवीय संयोजक जेमी म्याक्गोल्डरिकले जङ्गीअड्डामा विहिवार शिष्टाचार भेट गर्नुभयो ।

उक्त भेटघाटका क्रममा उहाँहरुबीच ‘गोरखा भूकम्प’का बेला नेपाली सेनाले खेलेको भूमिका र राष्ट्र सङ्घका विभिन्न निकायबाट प्राप्त सहयोगका साथै आपसी हितका विषयमा छलफल भएको थियो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget