Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

वातावरण बने संवादका लागि तयार

पानीटयाङकी (मोरङ), ३१ भदौ । नेकपा–माओवादीका सचिव देवप्रसाद गुरुङले सहमतिका लागि वातावरण बने संवादका लागि आपूmहरु तयार रहेको बताउनुभएको छ ।

विराटनगरमा आज आयोजित अन्तक्र्रिया कार्यक्रममा नेता गुरुङले तीन दलले सहमतिसहित संविधान जारी गर्ने सहमति जनाए आपूmहरु संवादका लागि तयार रहेको बताउनुभएको हो ।

नेता गुरुङले सङ्घीयता र गणतन्त्र अनि समानुपातिक अधिकार भनेको बहुमतका आधारमा नभई सहमतिमा हुनुपर्ने विचार व्यक्त गर्नुभयोे । रासस
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget