Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

लाङ्टाङवासी घर फर्कदैँ

धुन्चे (रसुवा), २२ भदौ । भूकम्पपछि विस्थापित लाङ्टाङवासी आफ्नो थातथलोमा फर्कन थालेका छन् ।

समाजसेवी ढिण्डुप तामाङका अनुसार पैदलमार्ग भत्केका कारण हवाई मार्गबाट क्यान्जेन जान विस्थापित ६० जना स्थानीय अहिले साँझ धुन्चे आइपुगेका हुन् ।

मङ्गलबार हेलिकोप्टरबाट क्यान्जेन पुग्ने स्थानीयबासिन्दाले पूर्वाधारको कार्यमा केन्द्रित रहने भएकाले विस्थापितको हितमा सबै सरकारी एवम् गैरसरकारी निकाय लाङटाङ केन्द्रित भइदिन आग्रह गरिएको बताइएको छ ।

वैशाख १२ को ‘गोरखा भूकम्प’ ले लाङटाङको उच्च भाग फुटेर हिउँ पहिरो चल्न थालेपछि ११६ घरका ४९६ जना विस्थापित बासिन्दा काठमाडौँको ‘पहेँलो गुम्बा’मा शरण लिइबसेको र दाताहरुको सहयोगबाट पूर्वाधार निर्माण भएपछि सबै विस्थापितलाई आफ्नो थातथलोमा पु¥याइने समाजसेवी तामाङले बताउनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget