Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मोरङमा तीन बन्दकारी पक्राउ

मोरङ , साउन ३१ गते । मोरङको बिराटनगरबाट आज दिउँसो प्रहरी भ्यानमा ढुङा हान्ने दुई र टंकिसिनुवारीमा यातायात बन्द गराउदै हिड्ने एकसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा संघिय समाजवादी फोरम नेपालका अजय कु. मिश्र, भातीगंज २ मोरङका शिव नारायण यादब र टंकिसिनुवारीका महेश यादव छन् । यादवलाई प्रहरीले आज बिहान जबरजस्ती यातायात बन्द गराउदै हिड्ने क्रममा टंकि गंगाचौकबाट पक्राउ गरेको हो भने अन्य दुईजनालाई बिराटनगर १४ स्थित बुधहाट चौकमा प्रहरीको  ना. १ झ ८६२ नं.को गाडीमा ढुंगा हानी शिशा फुटाएको आरोपमा पक्राउ गरिएको हो । पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget