Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष राणाबीच भेटवार्ता

भक्तपुर, २ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाबीच आज बालकोटस्थित ओली निवासमा भेटवार्ता भएको छ ।

सङ्घीयतामा सीमाङ्कनको विषयलाई लिएर भएको आन्दोलनले संविधान जारी गर्न समस्या सिर्जना गरेका बेला एमाले अध्यक्ष ओलीसँग राप्रपाका अध्यक्ष राणा र वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गिरीबहादुर केसीबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा दुई पक्षबीच देशको वर्तमान राजनीतिक अवस्थामा र संविधान कसरी जारी गर्ने, सीमाङ्कनका विषयलाई कसरी टुङ्याउने भन्नेबारेमा छलफल भएको ओली निवास स्रोतले जानकारी दिएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget